Color

कोरिया विशेष

कोरियाबाट फर्कने युवाले काठमाण्डौको फोहोर ब्यबस्थापनकोलागि कोरियामा सिकेको प्राबिधि लगाउने योजना बनाए

कोरियाबाट फर्कने युवाले काठमाण्डौको फोहोर ब्यबस्थापनकोलागि कोरियामा सिकेको प्राबिधि लगाउने योजना बनाए

यो फोहोर ब्यबस्थापनको लागि मलाई सरकारले साथ वा जिम्मा दियमा आजको 1 बर्ष भित्रमा कोरिया मा सिकेको खोजी तथा अनुसन्धान बाट जानेको कुरालाई नेपालमा प्रयोग गरेर फोहोरलाई कोरिया को जस्तै ब्यबस्थापन गर्नेछु।दुइचार जनाले सरसफाइ अभियान सुरुवात गरेर सधै सुधार गर्न सकिन्न।आज सरसफाइ गरे भोलि फेरि तेसरिनै थुपिन्छ।राजधानीमा यस्ताे अवस्था हुनुमा मात्र जनप्रतिनिधि र सम्बन्धित निकाय दाेषि नभई काठमाडौंका बासिन्दा पनि उतिकै दाेषि छन् जसले महलमा खाएर सडकमा फाेहर मिल्काउछन् ।

फोहोर ब्यबस्थापनको लागि मेरो आफनै योजना यश प्रकार रहेको छ।
कुहिने , नकुहिने र फेरि प्रयोग गर्न सकिने फोहोर गरि तीन तरिकाले ब्यबस्थापन गर्नेछु।
यी सबै किसिमका फोहोर लाई ब्यबस्थापन गर्न नेपाल सरकारको लोगो भयको उचित मुल्यमा तोकियको रकममा प्लास्टिक को मुल्य निर्धारण गर्ने उक्त फोहोरको प्लास्टिक मात्र प्रयोग भएको फोहोर लाई कुहिने फोहोर र नकुहिने फोहोर् को लागि महानगर बाट खटाएको गाडी तथा कर्मचारी हरुले कुहिने फोहोर को छुट्टै गाडी र नकुहिने फोहोको छुट्टै गाडी को ब्यबस्था गर्ने।
विभिन्न पत्रपत्रिका , टेलिभिजन हरु मार्फत बिज्ञापन गरेर जनचेतना मुलक भिडियो द्वारा सचेत गराउने ।
जथाभावी फोहोर फाल्नेलाइ कडा भन्डा कडा कारबाही गरि 5000 जरिवाना गराउने ।यी निम्न कार्य गरेर फोहोर ब्यबस्थापन गर्न सकिन्छ।
एउटा फोहोर ब्यबस्थापन र खाल्डाखुल्डी पुर्न सके मात्र पनि राजधानी राम्रो देखिन्थ्यो यति पनि गर्न नसक्ने सरकार बाट रेल र पानीजहाज को आसा नगरै होला।
केही महिना पछि म नेपाल आउदैछु।तपाइहरुको साथ, सहयोग र हौसला मिलेमा लागू गरेर अवस्य देखाउनेछु।
plz तपाईंलाई कस्तो लागियो यो मेरो अभियान सुझाव दिनुहुन्छ भन्ने अपेक्षा गरेको छु?????? तपाई हरुलाइ मन परे like n share पनि गर्न सक्नु हुनेछ

प्रतिक्रिया दिनुहोस