Color

Uncategorized

कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा प्रकोप व्यवस्थापन कोष तथा स्याङ्जा अग्निपिडितलाई सहयोग हस्तान्तरण ।

कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा प्रकोप व्यवस्थापन कोष तथा स्याङ्जा अग्निपिडितलाई सहयोग हस्तान्तरण ।

प्रकाश भट्टराई/दक्षिण कोरिया

स्याङ्जा जिल्लाको कालीग​ण्ड​की गाउँपालिका वडा नम्बर ५ बाँस्टारीमा मिति २०७६/११/२९ गतेका दिन भीषण आगलागी भई ठुलो क्षति हुनपुगेको खबरले हामि सबै जनालाई अत्यन्तै दुखित तुल्याएको थियो । घर र गोठ गरी पाँचओटा भवनमा पुर्णरुपमा क्षति भएसंगै केही बस्तुभाउको पनि जलेर मृत्यु भएको खवरले हामी विक्षिप्त थियौ ।

हाम्रै घरछिमेकमा यस्तो दुःखद अवस्थामा रहेर अरुको सहयोगको प्रतिक्षा गर्दै गर्नुहुने सम्बन्धित परिवारलाई केही सहयोग गरेर उहाहरुको जीवनस्तर सरल बनाउनका निम्ति हाम्रो संस्था कृष्ण गण्डकी समाज दक्षिण कोरियाको मातहतमा रहेर केही पैसा सहयोग संकलन गरेका थियौ तर जुन संकलित रकम हामिले समयमै हस्तान्तरण गर्न सकेनौ विश्वव्यापी महामारीको रुपमा भैलिएको कोरोना भाईरसले नेपाल पनि अछुतो हुन नसकेको यहाहरुमा अवगतै छ ।

कोरोना नियन्तरणको निम्ति सरकारले गरेको लकडाउण्डको कारणले हामी समयमै सम्बन्धित परिवारमा पुग्न नसकेकोमा माफि चाहन्छौ । केही समय ढिला भएतापनि मिति २०७७/ असार २० गतेको कार्यक्रम कारणबस सरेर आज असार २३ का दिन सम्बन्धित अग्निपिडित परिवारलाई कालीगण्डकी गा.पा. अध्यक्ष खिम बहादुर थापाको सरोहरमा यसै संस्थाका सलाहाकार गोपाल न्यौपाने, हरी न्यौपाने, नि.बर्तमान संस्थापक सचिब युगचन्द्र भट्टराई , संस्थाका नि.बर्तमान सदस्य तथा कार्यक्रमका अध्यक्ष शिब प्रसाद न्यौपाने, सदस्य गोबिन्द न्यौपाने, अशोक भट्टराई, गोपाल पाण्डेय, पशुपति भट्टराई, वडा नम्बर ५ अध्यक्ष लोकेदार थापा, सदस्य योज्ञस्वर, कालीगण्डकी शिक्षा शाखा प्रमुख भिम प्रसाद श्रेष्ण, शिक्षक कृष्णप्रसाद न्यौपाने तथा सम्बन्धित गा.पा. का युवासाथीहरु र अन्य समाजसेवी ब्यतिहरु तारा प्रसाद न्यौपाने, चन्द्रकान्त न्यौपाने, रुपमागत न्यौपाने, डासुराम न्यौपाने लगायतको सरोहरमा अग्निपिडित सन्तोस पाण्डे घर गोठ, ९० हजार , नेत्रप्रसाद न्यौपाने गोठ तथा बस्तुभाउ, १० हजार ,चोलाकान्त न्यौपाने गोठ १० हजार, तारा प्रसाद न्यौपाने गोठ १० हजार र राम प्रसाद न्यौपाने घर आंशिक क्षति १० हजार गरि अग्निपिडित स्वयंको उपस्थितिमा परिवारलाई सहयोग स्वरुप नेपालि रु. १,३०,०००/- अक्षरुपी एक लाख तीस हजार रुपैया हस्तान्तरण गरिएको छ ।

साथै बिश्बव्यापीरुपमा फैलिएको कोरोना नियन्तरणका निम्ति कालीगण्डकी गा.पा. को राहत तथा प्रकोप व्यावस्थापन कोषका निम्ति कृष्णगण्डकी समाज दक्षिण कोरियाबाट रु. २०,००० रकम सहयोग पनि यस संस्थाले गरिसकेको छ । यस बिषम परिस्थितिमा सहयोग गर्नुहुने सम्पुर्ण मनकारी मनहरुमा हार्दिक नमन व्यक्त गर्दछौं ।

यस अभियानमा जोडिनुभएका सहयोगी साथीहरुको सहयोग संकलन नामावली यसप्रकार रहेको छ ।

१. रबिन्द्र न्यौपाने(बेल्टारी) ५१,०००₩

२. प्रकाश न्यौपाने(बेदु) (बास्टारी) ५१,००० ₩

३.कृष्ण प्रसाद न्यौपाने/ प्रकाश न्यौपाने (ताॅंप) ५१,००० ₩

४.सीता थापा (बलाम) ३०,००० ₩

५.दिपक न्यौपाने (छाप) ३०,००० ₩

६.सुन्दर गाउँले(मोरङ) ३०,०००₩

७. मिलन अधिकारी/नामादेव अधिकारी (कुणादी) ३०,०००₩

८.प्रकाश भट्टराई (मिर्मी) २५,००० ₩

९.विजय थापा(कुणादी) २५,००० ₩

१०.राजेश पाण्डे (दब्छे) २५,००० ₩

११.कमल अधिकारी (कुणादी ) २५,००० ₩

१२.युबराज अधिकारी (कुणादी ) २५,००० ₩

१३.खगेन्द्र न्यौपाने (मोहनडाॅंडा) २५,००० ₩

१४.टिका पाण्डे (दब्छे ) २५,००० ₩

१५.डम्बर गाँहा (दब्छे,बर्दघाट) २५,००० ₩

१६.शंकर गौडेल (जैपते) २५,०००₩

१७.टंक प्रसाद भट्टराई (मिर्मी) २५,०००₩

१८.सुरज श्रेष्ठ(ईमशिल) २५,०००₩

१९.राजु थापा ( जैपते ) २५,००० ₩

२०.अरोज शर्मा (जैपते) २५,००० ₩

२१.प्रकाश भट्टराई (ईमशिल) २५,०००₩

२२.महेन्द्र राना (बलाम) २५,००० ₩

२३.होमनाथ न्यौपाने(ताॅंप)। २५,०००₩

२४.खगुपति भट्टराई (ईमशिल) २५,००० ₩

२५.गोपाल न्यौपाने (ईमशिल) २५,००० ₩

२६.कुमार न्याैपाने(ताँप) २५,०००₩

२७.शमिर सिंह ठकुरि (बझाङ) २५,००० ₩

२८.चक्रपाल(दार्चुला ) २५,००० ₩

२९.नारायण न्यौपाने (लिहाक) २१,१११ ₩

३०.ह्यारी बोण्ड (बेल्टारी) २१,००० ₩

३१.माया न्यौपाने (तिवारी ) (बेल्टारी ) २१,०००₩

३२.अपिल भट्टराई(मिर्मी) २५,००० ₩

३३. प्रकाश भट्टराई (केङसेङदी ) २५,०००₩

३४.सुन्दर पाण्डेय(बेल्टारी)। २१,०००₩

३५.आकाश न्यौपाने (ताॅंप)। २१,०००₩

३६.राजु अधिकारी(छाप) २१,०००₩

३७.झम थापा (दब्छे) २१,०००₩

३८.दुर्गा प्रसाद भट्टराई (मिर्मी) २१,०००₩

३९.सरस्वती पाण्डेय(ताॅंप) २०,०००₩

४०.मनिश थापा (जैपते,करेकवा) २०,०००₩

४१.शरन न्यौपाने(दब्छे) २०,०००₩

४२.विशाल न्यौपाने (बेल्टारी) २०,०००₩

४३.मणिदेब पाण्डेय (बेल्टारी) २०,०००₩

४४.सुमन दर्लामी (दब्छे ) २०,०००₩

४५.रामचन्द्र न्याैपाने (ताँप) २०,०००₩

४६.ईन्द्र राना(जैपते,डाडा) २०,०००₩

४७.नारायण तिवारी(बेल्टारी) २०,०००₩

४८.जगत पाण्डे(बेल्टारी) २०,०००₩

४९.सुन्दर न्यौपाने (ताॅंप ) २०,०००₩

५०.देव बिष्ट (रानिबन काठमाण्डौ) २०,०००₩

५१,सन्दिप पाैडेल १०,०००₩

५२. सुदिप पाण्डेय ( मिर्मी ) २५,००० ₩

५३. विष्णु प्रसाद न्यौपाने (कुणादी) २१,०००₩

प्रतिक्रिया दिनुहोस