Color

मनोरञ्जन

इन्गेजमेन्टपछि झनै बोल्ड प्रियंका

इन्गेजमेन्टपछि झनै बोल्ड प्रियंका

नायिका प्रियंका कार्की बोल्ड छवि बनाउन सफल छिन् । प्रियंकाआफूलाई विन्दास शैलीमा प्रस्तुत पनि गर्छिन् । सायद, यही कारणले हुनसक्छ प्रियंकाको चर्चा खुबै हुनेगर्छ ।

पछिल्लो दिन नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै चुलिएको छ । प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अझै नजिक बनाएपछि चर्चा पाएको हो । अर्को बर्ष यो जोडीले बिहे गर्दैछ ।

प्रतिक्रिया दिनुहोस