Color

कोरिया विशेष

ठकुरी समाज कोरियाले छुसकमा ‘लोक दोहोरी तथा डान्स धमाका’ गर्ने

no-image
सोलःसुनिल हमाल


ठकुरी समाज दक्षिण कोरियाले कोरियाको महान चाड छुसकको अवसर पारेर सांस्कृतिक कार्यक्रम एवं डान्स पार्टीको आयोजना गर्ने भएको छ ।

समाजले कोरियामा बिशुद्ध सेवाभाब र सहयोगको अभिप्रायले ‘लोक दोहोरी तथा डान्स धमाका’ नामक कार्यक्रम गर्न लागिरहेको हो ।

उक्त कार्यक्रममा लोक तथा दोहोरि गायक रामजी खाण, शब्दसर्जक तथा गायक शिव हमाल, लोक दोहोरि गायक बिक्रमजंग शाह र चर्चित गायिका सम्झना लामिछाने मगरको साथमा दोहोरि गायक लोकेन्द्र चन्द, स्थानिय कलाकार बिबेक शाह र डिजे – DJ CMAN को प्रस्तुती रहने समाजका अध्यक्ष यु मल्ल ठकुरीले जानकारी दिए ।

धमाका कार्यक्रम २३ तारिखका दिन सौलको New Cheonji Hotel दोङदेमुन historical and cutural park Station line No-4, Gate No-12 (서울 시 중구울지로 5 가 133-1뉴천지 호텔) मा बेलुका ७ बजेबाट राती ११ बजेसम्म लोक दोहोरी/सास्कृतिक कार्यक्रम र ११ बजे पछाडी डान्स धमाका(डान्स पार्टी) हुने समाजका महासचिब राजेन्द्र शाहिले बताए ।

प्रतिक्रिया दिनुहोस