Color

Uncategorized

‘लुट्न सके लुट्…’ गीत पशुपति शर्माले हटाए तर युट्युब र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक सदस्य राजनारायण पाठक आर्थिक अनियमितता प्रकरणमा मुछिएकै बेला लोकप्रिय गायक पशुपति शर्माले नेपालमा रहेको त्यस्तै विसङ्गतिप्रति व्यङ्ग्य गर्दै गीत सार्वजनिक गरे “लुट्न सके लुट्…।”

पाठकले राजीनामा दिएपछि उनले त्यसअघिका विभिन्न घटनाका पात्रझैँ उन्मुक्ति पाउने हुन् कि भन्ने बहस चलिरहँदा शर्माले आफ्नो गीत युट्युबबाट हटाउन बाध्य पारिएको बताएका छन्।

तर अरूहरूले त्यो गीत पुन: पोस्ट गरिदिएकाले उक्त गीतको म्युजिक भिडिओका दर्शकको सङ्ख्या लाखौँ पुगिसक्यो।

यो समाचार तयार पारुन्जेल एउटा युट्युब च्यानलमा उनको भिडिओ छ लाख जनाभन्दा बढीले हेरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस