सौल सुनिल हमाल सर्वाधीक चर्चामा रहेकाे बर्षकै उत्कृष्ट चलचित्र बबी अब काेरीयाकाे छिन्छन प्रर्दशन हुदै । यहि सेप्टेम्बर ९ तारिख आईतबार का दिन हिमालयन हाउस सेल्टर सहयोगार्थ छिन्छनको बस टर्मिनल संगै अन्तरराष्ट्रिय सुबिधा सम्पन हल मेगा बक्स प्रदशन हुन गैरहेको हुनाले सम्पूर्ण छिन्छन बासी नेपाली दाजुभाई दिदिबहिनिहरुलाई उपस्थिति भैइ मनोरञ्जन लिनु हुन हार्दिक अनुरोध गर्दछौ। फिल्म प्रर्दशन हुने हल छिन्छनको बस टर्मिनल संगै अन्तरराष्ट्रिय सुबिधा सम्पन हल मेगा बक्स ।
बिस्तृत जानकारीको लागि
खेमराज देवकोटा – ०१० -२१७९ -५९२७
तेज गुरुङ्ग – ०१० -२६३७ -४३८७
लक लामा – ०१० -८९१५ -१०७४
कुमारी तामांग – ०१० -८३०४ -८८६२