Color

कोरिया विशेष

कृ अब काेरीयाकाे साैलमा अगस्ट ५ तारिख प्रदशन हुदै

कृ अब काेरीयाकाे साैलमा अगस्ट ५ तारिख  प्रदशन हुदै

सर्वाधीक चर्चामा रहेकाे बर्षकै उत्कृष्ट चलचित्र “कृ अब काेरीयाकाे साैलमा प्रदशन हुदै । यहि अगस्ट ५ तारिख आईतबार का दिन मोना एफ सि कोरियाले दोङदेमुनको पुजा रेस्टुरेन्ट पछाडीको चुङरो कुमिन ह्वेग्वान हलमा प्रदशन हुन गैरहेको हुनाले सम्पूर्ण कोरियाबासि नेपाली दाजुभाई दिदिबहिनिहरुलाई उपस्थिति भैइ मनोरञ्जन लिनु हुन हार्दिक अनुरोध गर्दछौ। फिल्म प्रर्दशन हुने हल दोङदेमुन स्टेसन ३ नम्बर गेट बाट मात्र ३०० मिटरको दुरिमा ।
बिस्तृत जानकारीको लागि
अालोक बानियॉ – 010-9588-8684
दुर्गा भण्डारी – 010-7164-9771
दिनेश के.सी – ‭010-7554-4421‬
रिजन मगर – ‭010-5926-7098‬

प्रतिक्रिया दिनुहोस