Color

कोरिया विशेष

कोरिया मा रिदमलाईभ कन्सर्ट तथा सांगीतिक धमाका २०१८ हुँदै

कोरिया मा रिदमलाईभ कन्सर्ट तथा सांगीतिक धमाका २०१८ हुँदै

 

सम्पुर्ण_कोरिया_बासी_नेपाली_दाजुभाइ_तथा_दिदिबहिनिहरुमा_हार्दिक_निमन्त्रणा!
चर्चित लोकप्रिय सदाबहार गायक Deepak Bajracharya & रिदम ब्यान्ड , चर्चित कमेडि तथा लोक दोहरी गायिका Babita Baniya Jeri, नव उदयमान चर्चित गायिका Purnima Lama, चर्चित हाँस्य कलाकार तथा उद्घोषक Raja Rajendra Pokhrel, चर्चित हट मोडल तथा बेलि डान्सर Anjali Adhikari, चर्चित कलकार तथा मोडल raksha Rakshya Shrestha लगायत अन्य चर्चित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती ।

मिति: छुसकको दोश्रो दिन (September 24th)
स्थान: अन्तराष्ट्रिय स्तरको सुबिधा सम्पन्न Yes 24 Live Hall, Seoul (गत सलनालमा बिपुल क्षेत्रिको कन्सर्ट भएको हल)
समय: दिनको १:०० बजे बाट

बस्तृत जानकारीको लागी सम्पर्क :
010-2162-7204 (Santosh Adhikari)
‭010-5843-3141‬ ( Sitaram Saroj Timalsina)
‭010-2720-3129‬ (Prakash Dhamala)
‭010-3977-5828‬ (यम श्रेष्ठ )
‭010-5803-2998‬ (Sajan Sharma)

प्रतिक्रिया दिनुहोस