काठमाण्डौ । नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको हार्दिक शुभकामना सहित लोकप्रिय गायक गायक लोकेन्द्र चन्द तीज कोशेली “कता बग्यो मेलम्ची ”बजारमा आएको छ।नकुल गौतम लय तथा शब्दमा सुसजित तीज गीतमा लोकेन्द्र चन्द र सावित्री जोशी को आवाज रहेको छ।
पल्विका म्यूजिक प्रालीले बजारमा ल्याएको गीतमा रेशम दर्लामी छायांकन गरेका हुन् भने भीमसेन अधिकारी ले भिडियोको निर्देशन गरेका हुन्।पछिल्लो परिबेसलाई समेटिएर बजारमा आएको उक्त तीज गीतमा दमनरुपाखेतीलाई र निरु खड्का कलाकारहरु ले अभिनय गरेका छन। भिडियो नकुल गौतम अफिसियल युटुब च्यानलमा सार्बजनिक गीत हेर्न तल क्लिक गर्नुहोस :