Color

कोरिया विशेष

ठकुरी समाजदक्षिणकोरियाले रमाईलो भेटघाट तथा बनभोज कार्यक्रम गर्ने

ठकुरी समाजदक्षिणकोरियाले  रमाईलो भेटघाट तथा बनभोज कार्यक्रम गर्ने

 सौल ,सुनिल हमाल

दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आबद्व तथा ईपिएस मार्फत कामदारको शिलशिलामा विभिन्न कार्यमा संलग्न ठकुरी दाजुभाई तथा दिदीबहिनीहरु विचको सम्बन्ध आत्मीयतासँगै अझ बलियो बनाउने उद्वेश्यले यस ठकुरी समाज दक्षिणद्वारा तपसिलका मिति र स्थानमा धूमधामका साथ आयोजना गर्न लागिएको “रमाईलो भेटघाट तथा बनभोज कार्यक्रम ” मा सहभागी हुनुभई रम्ने-रमाउने सुनौलो अवसरको सदुपयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।

नोट : भोजन, आवास साथै विविध व्यवस्थापनहरु गर्नुपर्ने हुनाले रकम जम्मा सँगै आफ्नो नाम छिटो टिपाएर सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।

प्रवेश शुल्क

पुरुष – ८०,०००/- वोन
महिला ५०,०००/- वोन

(जाने-आउने सम्पूर्ण यातायात सुविधा सँगै दुई दिनको Lodging & Fooding यही शुल्कमा समावेश छ ।

मिति : २०१८  Aug ४  (शनिवार) र ५  (आईतबार)

स्थान : (동림캠프) 경기도 가평군 청평면 대성리 589-2 समय : शनिबार साँझ ८ बजे बाट आईबार दिउँसो सम्म जाने तरिका : ट्रेन 대성리역 बाट ५ मिनेट पैदल साथै दोङ्देमुन बाट ट्रेन ३ न. गेटबाट सोही दिन साँझ ७ बजे छुट्ने गरि बसको ब्यबस्था गरिएको जानकारी गराउदछौ ।

प्रवेश शुल्क जम्मा गर्ने खाता वाहकको विवरण :

खाता न. : 472-910376-64107

बैंक : KebHana Bank

कोड : 81 नाम : Chand Naresh
सम्पर्क : नरेश चन्द  ०१०५९५७२६७० (पैसा पठाएपछि भाईबरमा म्यासेज वा फोन गर्नुहोला )

विविध सोधपुछको लागि सम्पर्क :

१)युँ मल्ल 010-2273-1981

२)छानु चन्द 010-5031-5198३

राजेन्द्र शाही 010-7213-4463

।।। धन्यवाद ।।।

आयोजक :ठकुरी समाज दक्षिण कोरिया ।

प्रतिक्रिया दिनुहोस